गैरीमुदीका एक युवक मुग्लिङ पुलबाट हामफालेर वेपत्ता

504 shares

काठमाडौँ । दोलखा गैरीमुदीका एक युवक मुग्लिङ पुलबाट हामफालेर वेपत्ता भएका छन् । सवारी चालक अनुमतिपत्रमा उमेर २७ वर्ष लेखिएका निराजन घिमिरे वेपत्ता भएका हुन् ।

उनि मोटरसाइकलमा आएको प्रहरीले जनाएको छ । उनको झोलाबाट भेटीएको परिचयपत्रको आधारमा उनको पहिचान भएको हो । साथै, झोलामा सुसाइड नोट पनि भेटीएको प्रहरीले जनाएको छ ।

504 shares