भारतमाथि जित निकाल्दै नेपाल फाइनलमा

329 shares

काठमाडौँ । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा नेपालले एक गोल अन्तरले जित हासिल गरेको हो ।

नेपालको लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो । अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।

329 shares