दोलखामा एक जना मिटरब्याजी पक्राउ
वि.सं.२०७९ असोज २ आइतवार १३:३१
581
shares
दोलखा । दोलखामा एक जना मिटरब्याजी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय दोलखाले तेजविक्रम कार्कीलाई पक्राउ गरेको हो ।
मेलुङ ७ का प्रकाश कार्कीले दिएको निवेदनको आधारमा प्रहरीले कार्कीलाई राजधानीबाट पक्राउ गरेको हो ।
वि.सं.२०७९ असोज २ आइतवार १३:३१
581
shares