पहिलो हाफमा नेपाललाई ३ गोलको अग्रता

616 shares

काठमाडौँ । दशरथ रंगशालामा जारी मैत्रीपुर्ण खेलमा नेपालले पहिलो हाफमा ३ गोलको अग्रता बनाएको छ । नेपालका लागि अन्जन विष्टले ह्याट्रीक गर्दै बंगलादेश विरुद्ध अग्रता दिलाएका हुन् ।

नेपालका लागि विष्टले ३ गोलको योगदान दिएका छन् ।

616 shares