निलकण्ठेश्वोर महादेव मन्दिर पुनःनिर्माणका लागि एमालेका नेता डिल्ली बराइलिको ५५ हजार सहयोग

273 shares

 दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा रहेको ऎतिहासिक महत्त्वको निलकण्ठेश्वोर महादेवको मन्दिर पुनःनिर्माणका लागि नेकपा एमालेका नेता डिल्लिध्वोज बराइलिले आर्थिक सहयोग गरेका छन । बराइलिले मन्दीर पुनः निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन । चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बराइलिले उक्त रकम भीष्म प्रकाश खड्कालाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै बराइलिले सामाजिक कार्यमा सहयोगका लागि आफू हमेशा तयार रहेको बताए ।।

273 shares