भोली सार्वजनिक बिदा

182 shares

काठमाडौँ । नेपाल सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा बिदा दिने भएको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनाममा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा हुने जनाइएको छ ।

जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।

182 shares