‘मीलन’ को ट्रेलर सार्वजनिक

203 shares

काठमाडौँ । चलचित्र मिलनको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण टिमले आज एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरेको हो ।

प्रेमकथामा निर्माण गरिएको चलचित्र कात्तिक १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरीको, शिल्पा थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

203 shares