नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक
वि.सं.२०७९ कात्तिक २ बुधवार ०९:०१
504
shares
काठमाडौँ । बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा छायांकन गरिएको फिल्म भएकोले नेपाली दर्शकहरुलाई प्रतिक्षा रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
फिल्ममा हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा देखाइएको छ । सुरज वर्जत्यको निर्देशन रहेको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् ।
फिल्म कात्तिक २५ देखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०७९ कात्तिक २ बुधवार ०९:०१
504
shares