काठमाडौँ आसपास भूकम्पको धक्का

532 shares

काठमाडौँ । बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा काठमाडौँ आसपासको क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा महसुस गरिएको छ । ।

532 shares