प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

231 shares

काठमाडौँ । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । पिएसपी रोगबाट पीडित दाहाल नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना भएकी हुन् ।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । पीएसपी दुर्लभ खालको रोग हो ।

231 shares