समीक्षा अधिकारीमाथि गाली गर्दै ढुंगा र अण्डा प्रहार

525 shares

काठमाडौँ । संखुवासभाको खाँदबारीमा आयोजित एक कार्यक्रममा गायिका समीक्षा अभिकारीमाथि ढुंगा प्रहार भएको छ । प्रस्तुतीका लागि स्टेज चढ्ने क्रममा अधिकारीमाथि अश्लिल गालि गर्दै ढुंगा र अण्डा प्रहार भएको हो ।

उनले प्रस्तुति दिने क्रम विवाद हुँदा एक युवक घाइते भएका छन् । पछिल्लो घटनाबाट विस्तारै बाहिर निस्कदैँ गरेकी अधिकारीले कार्यक्रममा आफ्ना हिट गीतहरु प्रस्तुत गरेकी थिइन् ।

525 shares