कतारको लगातार दोस्रोे हार

1.39K shares

विश्वकप फुटबलमा सेनेगलले कतारविरुद्ध जित निकलेको छ । कतारको अल थुमामा रंगशालामा भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

सेनेगलको लागि बोलाए दीयाले ४१, फमराले ४८, बम्बा डिएङले ८४ ‌औं मिनेटमा गोल गरे । कतारको मुन्तारीले ७८ औं मिनेटमा गोल फर्काए ।

1.39K shares