नेयमारले दुई खेल गुमाउने

434 shares

काठमाडौँ । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकपका दुई खेल गुमाउने भएका छन् । चोटका कारण उनले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

उनले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा नेयमारले २–० को जित निकालेको थियो ।

434 shares