नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे

301 shares

काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज भएको नेदरल्यान्ड्स र इक्वेडर विचको खेल १–१ को बराबरीमा सकिएको छ ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गदैँ नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर,खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए ।

नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर सम्ुहको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

301 shares