पहिलो हाफमा अस्ट्रेलियाको अग्रता

630 shares

काठमाडौँ । कतारमा जारी विश्वकपमा ट्युनिसियाविरुद्ध अस्ट्रेलियाले पहिलो हाफमा अग्रता लिएको छ । खेलको २३ औँ मिनेटमा मिचेल डुकले अष्ट्रेलियालाई अग्रता दिलाएका हुन् ।

630 shares