डिसेम्बर फल्स – आर्यनको एक्सन अवतार

252 shares

काठमाडौँ । नायक आर्यन सिग्देल लामो समयपछि ‘डिसेम्बर फल्स’ मार्फत कमब्याक गर्दैछन् । एक समयका चर्चित नायक सिग्देलले ‘डिसेम्बर फल्स’ मार्फत कमब्याक गर्नसक्ने धेरैको अनुमान छ ।

त्यस्तैमा पौषको १५ गतेबाट देशव्यापी रुपमा रिलिज हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक गरेको छ । फिल्मको टिजरमा आर्यनको एक्सन अवतार देखाइएको छ ।

प्रविण झाको निर्देशनमा तयार भएको फिल्ममा सिग्देलका अलवा उपासना सिंह ठकुरी, शिवहरी पौड्याल लगायतका कलाकारको अभिनय रहेको छ ।

252 shares