रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित
वि.सं.२०७९ मंसिर ११ आइतवार ०४:०४
413
shares
दोलखा । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।
तामाङले ४७ हजार ९८ मत प्राप्त गरे भने एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् । उनिहरुबिचको मतान्तर १६ हजार ३ सय ६९ रहेको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार ०४:०४
413
shares