इलाममा सम्मानित नेता खनालको लज्जास्पद हार

476 shares

काठमाडौँ । इलाम १ बाट नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन् ।

बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे भने खनालले २१ हजार ८०२ मत ल्याए।

६ पटकसम्म चुनाव जितेर सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत भएका खनाललाई उनकै कार्यकता बस्नेतले हराएका हुन् ।

476 shares