सुनसरी १ बाट अशोक राई विजयी

427 shares

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।​ उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।

427 shares