कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
वि.सं.२०७९ मंसिर १२ सोमवार ०२:११
910
shares
काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षाको आवेदन खुलेको हो ।
भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरण फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ। त्यस्तै, सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ।
वि.सं.२०७९ मंसिर १२ सोमवार ०२:११
910
shares