कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

245 shares

काठमाडौँ । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित भएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी गुरुङ २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसद सहभागी भएका थिए । त्यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

245 shares