३३ अंकले बढ्यो नेप्से
वि.सं.२०७९ माघ ३ मंगलवार ०९:३३
532
shares
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३२.७२ अंकले बढेको छ । नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको हो ।
पूँजीबजारमा ३ अर्ब ७२ करोड रुपैँया बराबरको कारोबार हुँदा नेप्सेसहित, सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सूचक बढेका छन् । त्यस्तै, बैकिङ बाहेकका उपसमुहहरु पनि बढेका छन् ।
बजारमा ग्रिन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
वि.सं.२०७९ माघ ३ मंगलवार ०९:३३
532
shares