16.6 C
Kathmandu
 

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौँ । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । बुधबार नेप्से १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको हो ।

नेप्सेमा वृद्धिसँगै ग्रिन लाइफ हाइड्रो, आदर्श लघुवित्त लगायतका कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, कारोबार ३ अर्ब ४६ करोड रुपैँया बराबरको भएको छ ।

बजारमा नेप्से र फ्लट सूचक बढ्दा, सेन्सेटिभ र सेन्सेटिभ फ्लट सूचक घटेका छन् । त्यस्तै, बैकिङ, फाइनान्स र अन्य बाहेकका उपसमूहहरु बढेका छन् ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts