दीपक ओलीको ‘कामिनो’मा प्रदीप

399 shares

काठमाडौँ । नायक प्रदीप खड्काले दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कामिनो’मा काम गर्ने भएका छन् । उनको प्रेमगित ३ पछि कुनै फिल्म आएको छ ।

बुधबार निर्माण टिमले थीम पोष्टर सार्वजनिक गरेको हो । महेश दवाडीले फिल्मको कथा लेखेका छन् ।

फिल्मलाई चैत्रको तेस्रो साताबाट नेपाल र ल्याटिन अमेरिकामा खिचिने निर्माण टिमले जनाएको छ । फिल्मका अन्य कलाकार चाडैँ छनोट हुने जनाइएको छ ।

399 shares