16.6 C
Kathmandu
 

अनेरास्ववियु आरआर क्याम्पसको संयोजकमा लोकेश खड्का चयन

काठमाडौँ । अनेरास्ववियु आरआर क्याम्पस कमिटीको संयोजक लोकेश खड्का चयन भएका छन्। वुधबार बसेको पदाधिकारीको बैठकले खड्कालाई संयोजकमा चयन गरेको हो ।

त्यस्तै बैठकले कमिटीको सह संयोजकमा अनिल बोहोरा र विजन रेग्मीलाई चयन गरेको छ । बोहोरा र रेग्मी यसअगाडि कमिटीको सह सचिव थिए भने संयोजक बनेका खड्का उपाध्यक्ष थिए ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts