अनेरास्ववियु आरआर क्याम्पसको संयोजकमा लोकेश खड्का चयन

294 shares

काठमाडौँ । अनेरास्ववियु आरआर क्याम्पस कमिटीको संयोजक लोकेश खड्का चयन भएका छन्। वुधबार बसेको पदाधिकारीको बैठकले खड्कालाई संयोजकमा चयन गरेको हो ।

त्यस्तै बैठकले कमिटीको सह संयोजकमा अनिल बोहोरा र विजन रेग्मीलाई चयन गरेको छ । बोहोरा र रेग्मी यसअगाडि कमिटीको सह सचिव थिए भने संयोजक बनेका खड्का उपाध्यक्ष थिए ।

294 shares