आइतबार नेप्से बन्द

392 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार बन्द रहने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको कारण आइतबार नेप्से बन्द रहने भएको हो ।

बिहिबार २०७०.४१ विन्दुमा बन्द भएको नेप्से सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

392 shares