21.6 C
Kathmandu
 

आइतबार नेप्से बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार बन्द रहने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको कारण आइतबार नेप्से बन्द रहने भएको हो ।

बिहिबार २०७०.४१ विन्दुमा बन्द भएको नेप्से सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts