21.6 C
Kathmandu
 

बजारमा सुनको भाउ स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनको भाउ स्थिर कायम गरेको छ । आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय र तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय कायम भएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैँया कायम भएको छ ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts