21.6 C
Kathmandu
 

अनेरास्ववियुले बनायो प्रकाश अधिकारीलाई पशुपति बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार

काठमाडौँ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका विद्यार्थी संगठनले धमाधम उम्मेदवारको टुंगो लगाउदै गएका छन् । सोहि क्रममा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पशुपति बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार टुंगो लगायको हो ।

अनेरास्ववियुले पशुपति बहुमुखी क्याम्पसमा प्रकाश अधिकारीलाई स्ववियु सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी सोहि क्याम्पस कमिटीका पूर्व अध्यक्ष हुन् ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts