बझाङमा एक किशोरी मृत अवस्थामा फेला
वि.सं.२०८० कात्तिक १२ आइतवार ०८:३०
2.15K
shares

काठमाडौ ,बझाङमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी हुन् ।
सुनी पिपलचौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ। जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।
वि.सं.२०८० कात्तिक १२ आइतवार ०८:३०
2.15K
shares











