सन्तान जन्माउन अमेरिका उडिन् रेखा थापा
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०८० मंसिर २३ शनिवार १०:३९
2.15K
shares
![image image](https://aadarshaonline.com/wp-content/uploads/2021/12/Actress-Rekha-Thapa.jpg)
काठमाडौँ । अभिनेत्री रेखा थापा अमेरिका पुगेकी छिन् । उनि आफ्नो पहिलो सन्तानलाई जन्म दिन अमेरिका पुगेको जनाइएको छ ।
बलाराम शाहीसँग डेढ बर्ष अगाडि विवाह गरेकी थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकि हुन् । बलरामको परिवार अमेरिकामै रहेकाले उनि उतै गएको जनाइएको छ । उनि ५ महिना अमेरिकामा बस्ने जनाइएको छ ।
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०८० मंसिर २३ शनिवार १०:३९
2.15K
shares