सन्तान जन्माउन अमेरिका उडिन् रेखा थापा

1.93K shares

काठमाडौँ । अभिनेत्री रेखा थापा अमेरिका पुगेकी छिन् । उनि आफ्नो पहिलो सन्तानलाई जन्म दिन अमेरिका पुगेको जनाइएको छ ।

बलाराम शाहीसँग डेढ बर्ष अगाडि विवाह गरेकी थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकि हुन् । बलरामको परिवार अमेरिकामै रहेकाले उनि उतै गएको जनाइएको छ । उनि ५ महिना अमेरिकामा बस्ने जनाइएको छ ।

1.93K shares