विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला खतिवडा

1.54K shares

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन्। सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन्।

होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको छ। विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ।

1.54K shares