प्रियंका कार्कीले इन्टरभ्युमै माझीऔला देखाएपछि…..

1.49K shares

काठमाडौँ । अभिनेत्री प्रियंकाका कार्की आफ्नो बोल्ड अन्दाज र बोलीका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो समय फिल्महरुमा नदेखिएकी कार्की गुमनाम जस्तै छिन् ।

यस्तैमा फेरि एकपटक उनि चर्चामा आएकी छन् । उत्सब रसाइलिको कार्यक्रममा गेष्ट भएर पुगेकी उनले अन्तवार्ताकै बिचमा माझी औँला देखाएकी हुन् । उत्सबले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले माझी औँला देखाएर जवाफ दिएकी हुन् ।

कार्कीसँगै अर्का गेष्टका रुपमा सुरजसिंह ठकुरी पनि अन्तर्वातामा पुगेका थिए ।

1.49K shares