यम बरालको “टुङ्नाको धुन” सार्वजनिक

1.25K shares

काठमाडौँ । गायक यम बरालको स्वर तथा संगित रहेको “टुङ्नाको धुन” गीत सार्वजनिक भएको छ । आईतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो।

गीतको भिडियोलाई समिप इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । गीतमा गायक बराललाई मिरा देबि राईले साथ दिएकी छिन् । गीतमा राइकै शब्द रहेको छ ।

गीतको भिडियोमा बुद्दी तामाङ, सुनिल न्यौपाने, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओली लगायतका कलाकारहरुको अभिनय रहेको त । भिडयोमा नवराज उप्रेतीले छायाँङ्कन रहेको छ भने रोश्न विश्वकर्माको कोरियोग्राफ्री रहेको छ।

 

1.25K shares