अनुष्का फेरि आमा बन्न लागेकी हुन् ?

1.67K shares

काठमाडौँ । बलिउड अभिनेत्री अनुष्का शर्मा फेरि एक पटक चर्चामा आएकी छन् । दोस्रो गर्भावश्थाको खबरलाई लिएर शर्मा चर्चामा आएकी हुन् । उनि गर्भवती भएको खबरले सबैतिर चर्चा छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको भिडियोलाई लिएर शुभचिन्तकहरुले बधाइ दिएका हुन् । भिडियो आएपछि उनि गर्भवती भएको अड्कलबाजी लगाइएको हो । यस बारेमा बिराट कोहली र अनुष्काले भने कुनै खबर सार्वजनिक गरेका छैनन् ।

 

1.67K shares