सनुपको ‘हेर यो संसार’ सार्वजनिक

875 shares

काठमाडौँ । हेर यो संसार बोलको गीतका भिडियो सार्वजनिक भएको छ । शुक्रबार एमपुन क्रियशन युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा विशाल आत्रेयाको शब्द संगीत रहेको छ भने सनुप पौडेल र सरिता पन्थिको स्वर रहेको छ ।

एम पुनको कोरियोग्राफि र निर्देशन रहेको गीतको भिडियोमा गौरव मगर र पुनम मगर फिचर्ड छन् ।

 

875 shares