दयाहाङ राईलाई लिएर फिल्म बनाउँदै विल्सन विक्रम

1.06K shares

काठमाडौँ । कलाकार विल्सन विक्रम राइले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले ‘लाहुरे एण्ड दाउरे’ फिल्म निर्माण गर्न लागेका हुन् । विल्सन यहि फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।

फिल्मको मुख्य भुमिकामा दयाहाङ राई रहनेछन् । अर्को वर्षबाट छायांकनमा जाने फिल्मको अन्य कलाकारहरुको चयन केहि दिनमै गरिने जनाएको छ ।

फिल्मलाई तक्मे प्रोडक्शनले निर्माण गर्नेछ ।

1.06K shares