कतिमा कारोबार हुदैछ आज सुनचाँदी ?

819 shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदकिो मूल्य स्थिर रहेको छ । आइतबा थोरै बढेको सुनचाँदीको मूल्य सोमबार स्थिर देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैँया कायम भएको छ ।

बजारमा चाँदी तोलाको १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

819 shares