के आमा बन्न लागेकी हुन् दीपिका पादुकोण ?

वि.सं.२०८० पुस १९ बिहीवार ०७:०३
875
shares

काठमाडौँ । बलिउडको हिट रियल लाइफ जोडि रणवीर सिंह र दीपिका पादुकोणको चर्चा जताततै छ । उनिहरुको प्रेम देखि विवाहसम्मको चर्चा सबैतिर भयो ।
यि दुईले २०१८ को नोभेम्बर मा बिहे गरेका थिए । दुबैको करिअर पिकमा रहेको छ । यतिकैमा यी दुईको फ्यामिली प्लानिङको बारेमा चर्चा सुरु भएको छ ।
विभिन्न अन्तर्वातामा दीपिकाले आफ र रणविरलाई बच्चा एकदम मन पर्ने बताएकि छन् । यस्तैमा उनले आफु फ्यामिली प्लानिङको पर्खाइमा पनि रहेको बताएकी हुन् । यसैको आधारमा दीपिका आमा बन्न लागेको चर्चा सबैतिर फैलिएको छ ।
दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन् ।

वि.सं.२०८० पुस १९ बिहीवार ०७:०३
875
shares