पलको ज्यानलाई सोल्टिनिको खाँचो

1.46K shares

काठमाडौँ । हस्त तामाङ गोलेको ‘यो ज्यानलाई’ गीत सार्वजनिक भएको छ । बिहीबार हस्त तामाङ गोले युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको छ ।

तामाङकै शब्द संगीत रहेको गीतमा तामाङ र अनु चौधरीको स्वर रहेको छ । डान्सिङ फ्लेवरको गीतमा पल शाह र रश्मिला तामाङले अभिनय गरेका छन् ।

बिक्रम चौहानको निर्देशन र कोरियोग्राफि रहेको भिडियोलाई नवराज उप्रेतिले छायांकन गरेका हुन् ।

 

1.46K shares