प्रकाश सपुत र मेरो सिर्जनामा आकाश पातालको फरक छ : यश कुमार
वि.सं.२०८० पुस २१ शनिवार ०८:४८
2.21K
shares
काठमाडौँ । गायक यश कुमारको नयाँ गीत सार्वजनिक भएपछि उनि पनि प्रकाश सपुतकै पथमा लागेको भन्दै आलोचना भएको थियो । सोहि विषयमा यश कुमारले जवाफ दिएका छन् ।
उनले शुक्रबार आयोजित एक कार्यक्रममा आफु र प्रकाशबिच भिन्नता भएको बताएका छन् । प्रकाशले धेरै लोक दोहोरी फ्लेवरलाई पछ्याउँछ भने आफु आधुनिक फ्लेवरलाई फलो गर्छु उनले भनेका छन् ।
यस्तै उनले प्रकाश र आफुलाई तुलना गर्न नहुने समेत बताएका छन् । उनले हामि दुबैको सांगीतिक क्षेत्रमा योगदान रहेको बताए ।
वि.सं.२०८० पुस २१ शनिवार ०८:४८
2.21K
shares