‘तिमि छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक

1.14K shares

काठमडौँ । ‘तिमि छौ र मेरो छ मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार मन्जेल राई युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतलाई मन्जेल राइले कम्पोज गरेका छन् । गीतमा अन्नु चौधरी र मन्जेल राईले स्वर दिएका छन् ।

प्रेमिल रहेको गीतमा आर्यन सिग्देल र केकी अधिकारी फिचर्ड छन् । भिडियोलाई मुन्धुम स्टुडियोले निर्माण गरेको हो ।

 

 

1.14K shares