गठबन्धनमा टुंगियो राष्ट्रियसभाको भागबन्डा, कुन दललाई कति सिट ?

602 shares

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएको छ । राष्ट्रियसमाभा रिक्त १९ सिटमा कांग्रेसले१०, माओवादीले ६ सिट, एकीकृत समाजवादीलाई २ सिट र जसपालाई १ सिट दिने निर्णय भएको छ ।

माधब नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने ३ सिट माग गरेको छ । ३ सिट नपाए कि एक मन्त्री नभए राष्ट्रियसभाको अध्यक्षमा दावि रहेको छ ।

निर्वाचनका लागि भोलि ७ वटै प्रदेशमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

602 shares