एसईईमा ग्रेडिङ सिस्टम हट्यो

6.21K shares

कठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडिङ सिस्टम हटाउने भएको छ । अब पास हुनका लागि सबै विषयमा अनिवार्य रुपमा ३५ अंक ल्याउनुपर्नेछ ।

बोर्डले यसवर्षको परीक्षा पनि नियमित कार्यतालिका अनुसार गर्ने भएको छ ।

6.21K shares