आजदेखि नेप्से तीन दिनसम्म नचल्ने

1.35K shares

काठमाडौँ । आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिनसम्म नचल्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेले आज साँझदेखि शनिवारसम्म नचल्ने जानकारी दिएको हो ।

विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्ने भएकाले बिहीबार साँझ ५ः०० बजेदेखि शनिवार राति ११ः०० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहनेछ । नेप्सेले यसबाट पर्न गएको असुविधाप्रति क्षमा पनि मागेको छ ।

1.35K shares