नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बने टीकापुर घटनाका दोषी रेशम चौधरी

889 shares

 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

यसअगाडि उनकी पत्नी रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष थिइन् । टीकापुर घटनाका मुख्य दोषी चौधरी सरकारबाट आममाफी पाएपछि पार्टी राजनीतिमा सक्रिय भएका हुन् । पाएका

889 shares