कैटरीना कैफ र विजय सेतुपतिको ‘मेरी क्रिसमस’ले कति कमायो ?

1.26K shares

काठमडौँ । बलिउड फिल्म मेरी क्रिसमस शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । कैटरीना कैफ र विजय सेतुपति स्टारर फिल्मलाई लिएर सिनेफाइलमा एकदमै चर्चा रहेको थियो ।

फिल्मलाई समिक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । फिल्मले पहिलो दिन २.३० करोड भारुको कलेक्सन गरेको छ ।

फिल्मको राम्रो वर्ड अफ माउथ रहेको कारण फिल्मले आगामी दिनमा राम्रो कलेक्सन गर्न सक्छ ।

1.26K shares