बागमतीमा दलित क्लस्टरबाट घनश्याम रिजाल विजयी

763 shares

काठमाडौं । आज सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट बागमतीका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । दलित क्लस्टबाट उम्मेदवार दोलखाका रिजाल विजयी भएका हुन् ।

निर्वाचनमा रिजालले ६ हजार ५१२ मत प्राप्त गरेका थिए ।

763 shares