शाहिद र कृतिको फिल्मले कति कमायो ?

938 shares

काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ले औषत कमाइ गरिरहेको छ । रोबोट र मानिसबिचको प्रेमकथामा बनेको फिल्मले औषत कमाई गरिरहेको छ ।

फिल्मले पहिलो दिन ६ करोड ७० लाख भारुको कमाई गरेको थियो भने दोस्रो दिन ९ करोड २० लाख भारुको कमाई गरेको छ । फिल्मले अहिलेसम्म १६ करोड २० लाखको कलेक्सन गरेको छ ।

फिल्मलाई अराधना शाह र अमित जोशीले निर्देशन गरेका छन् । फिल्ममा शाहिद कपुर र कृति सेननको प्रमुख भुमिका रहेको छ ।

938 shares