कुवेतविरुद्ध नेपालले पहिले बलिङ गर्ने

वि.सं.२०८० फागुन २ बुधवार ०७:३३
952
shares

काठमाडौं। एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वालिफायरमा नेपालले आज केवेतसँग खेल्दैछ । मलेसियामा जारी खेलमा नेपालले कुवेतविरुद्ध सुरुआतमा बलिङ गरिरहेको छ ।
कुवेतले टस जितेर सुरुआतमा ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । ताजा अवस्थामा कुवेतले ३ ओभरमा १ विकेट गुमाएर ९ रन जोडेको छ ।

वि.सं.२०८० फागुन २ बुधवार ०७:३३
952
shares