‘लन्डन टु पेरिस’ को छायांकन सकियो

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:००
2.06K
shares

काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ । हाल फिल्मको सम्पादन भइरहेको छ ।
प्रदीप भारद्वाजको कथा, पटकथा र संबाद रहेको फिल्ममा ट्राभल लभस्टोरी देखाइने जनाइएको छ । फिल्मको छायांकन बेलायतमा गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का लगायतको अभिनय रहेको छ ।
फिल्मलाई एबी इन्टरनेशनलको व्यानरमा निर्माण गरिएको हो ।

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:००
2.06K
shares